नेपालीको विवाह वर्तबन्ध पुजा तथा अन्य जुन सुकै कार्यक्रमको फोटो भिडियो मार्फत सम्झना र भविष्यमा पछिल्लो पुस्तामा नेपालीको रितिरिवाज परम्परा र मुल्य मान्यता लाइ पछिल्लो पुस्तामा सम्म देखाउन बुझाउने र भविष्य सम्म जोगाइ राख्न यो अभियान सुरुवात भएको हो ।